बुके-फूल
Image Credit : Chitwan_agri_hub कविता बुके-फूल फोरा उठेका करले सिङ्गो घर उचाल्नुपर्ने अर्को कर थपिदिन्छ। रहर नलागी नलागी टप्प टप्प टिपेर प्लास्टिकको कपडामा सजाएर कसैको दिल सजाउन व्यापारीले नाम दिएछन् - बुके-फूल। ठ्याक्कै बाह्र महिनापछि तिम्रो आकृतिलाई मेरा आँखाले भेट्टाउँदा तिम्रो सुवासलाई मेरा नाकले पहिल्याउँदा मेरा हातमा थमाइदिएकी