धन्य बाग्मती!
कविता धन्य बाग्मती! बन्द परेली भित्रबाट दिमागका पर्खालहरू चहार्दा तिम्रा ती तमाम आकृतिहरू चश्मा लगाएका/नलगाएका कपालमा सिउरिएका तिम्रा ती वाचाका दस्तखतहरू खै, अङ्कमाल गर्दा भिजेका/ भिजाइएका काँध अनि निधारमा विस्तारै गरिएका चुम्बन,