चढेर त हेर..!!
कविता चढेर त हेर..!! तिमी अन्धकार भन्छौ म संसार उज्यालो देख्दछु अझै उज्यालो देख्दछु नेपाल म जस्तै तिमीसँगको भेटमा म आत्तिन्छु बेस्सरी उज्यालो मुहारमा जुर्मुराएको अँधेरी देख्दछु अनि मुस्कानमा नच्यातिने ओठ अँधेरीमा लुकेको रश्मि त्यो उज्यालोको आशातीत म बेस्सरी हाँस्दछु पिठ्युँमा बोकेको झोला फुत्त भुँइमा खस्दा