मुक्तक Get link Facebook X Pinterest Email Other Apps July 15, 2017 #२ हुन्छ किन मान्छे निराश, उत्तर भेट्टाएँ, लाग्छ भन्थे जीवन बकवास, उत्तर भेट्टाएँ, 'कायर'को खोल ओढाउने हामीलाई धिक्कार्दै ऊ.. जिन्दगीबाटै किन अवकाश, उत्तर भेट्टाएँ।। ................................पुरा पढ्नुहोस् »
मुक्तक Get link Facebook X Pinterest Email Other Apps July 13, 2017 #१ जिन्दगी न हो कति पाइन्छ कति गुमाइन्छ, ओभानो देखिन्छ अलिकति अनि डुबाइन्छ, रुँदै आउनु रुवाउँदै, जानु बीचैमा… मज्जा आउँदो हो, अनायासै घुमाइन्छ।। ................................पुरा पढ्नुहोस् »