ऊ, आफ्नी तर अर्काकी: भाग-१
कथा ऊ, आफ्नी तर अर्काकी भाग-१ "Lets break up" उसको म्यासेज। (मेरो मौनता) "I don't love uh, I don't like uh, Bt...bt I need uh most n that can't be possible..." पुनः उसकै म्यासेज। "हँ.. के भो पग्ली?" मेरो रिप्लाई। ऊ: "केहि भा'छैन..." म: "अनि किन कराईरा' त??" ऊ: 'm serious' भने के गर्छौ ? म: "के गर्नु नि अर्कि लाइनमा छे गर्लफ्रेन्ड बनाउँछु.." (हाँसोमा उडाइदिएँ) ऊ: "hmm...ok then m seriously telling.. 😢"